images
images

सुदन किराती पनि गफाडी रैछन् :मेयर हर्क सामपाङ

काठमाडौँ – धरान उपमहानगरपालिकाका मेयर हर्क सामपाङले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई गफाडीको संज्ञा दिएका छन्।

धरानमा श्रम संस्कृति पद मार्ग निर्माणको वाचा गरेपनि पूरा नगरको उल्लेख गर्दै उनले मन्त्री किरातीलाई गफाडी भनेका हुन्।

‘सुदन किराती पनि गफाडी रैछन्!’सामाजिक सञ्जालमा मेयर सामपाङ लेख्छन्,’श्रम संस्कृति पद मार्ग निर्माणको वाचा गरेका थिए पुराएनन्! बोलेको पूरा गर्नु है! बिरुवा रोप्न चाहिँ आउँदा हुन्छ! वेल्कम छ! बधाई छ जे होस्! जय पितापूर्खा!’

images
images
हुलाकी पत्र
images
SKIP THIS