images
images

राष्ट्रपति पौडेल उपचार गरेर निवास फर्किए

राष्ट्रपति रामचन्द्र पौडेल उपचार गरेर निवास फर्किएका छन्। राष्ट्रपति पौडेल बुधबार शितल निवास फर्किएका हुन्।

मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल असार २ गते अस्पताल भर्ना भएका थिए।स्वास्थ्य अवस्था सामान्य भएपछि राष्ट्रपति पौडेललाई बुधबार दिउँसो अस्पतालबाट डिस्चार्ज गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जनाएकी छन्।

उपचारमा संलग्न चिकित्सकका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य छ।

 

images
images
हुलाकी पत्र
images
SKIP THIS