images
images

पार्थिव शरीर श्रद्धाञ्जलीका लागी पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा राखिने

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सल्लाहकार एवं पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडा, कोटेश्वरमा राखिने बताइएको छ।

बिहान ११ बजेदेखि १ बजेसम्म त्यहाँ राखिने र दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने जानकारी सचिवालयले दिएको छ।

दाहालको बुधबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।

दाहालको बुधबार बिहान ८:३३ बजे निधन भएको थियो ।

images
images
हुलाकी पत्र
images
SKIP THIS