images
images

जनकपुर-जयनगर रेलको यात्रा १७ किलोमिटर ;यात्रा अब महोत्तरीसम्म हुने

काठमाडौं। जनकपुर-जयनगर रेल सेवाको दुरी बिस्तार भएको छ। आजदेखि उक्त रेल जनकपुरको कुर्थादेखि महोत्तरीको भंगहासम्म थप १७ किलोमिटर यात्रा गर्दैछ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले उक्त रेलको विस्तारित सेवा उद्‍घाटन गर्दैछन्।

यसअघि जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटर रेलसेवा संचालन हुँदै आएको थियो। अब भने महोत्तरीको भंगहासम्म यात्रा विस्तार भएको हो।

images
images
हुलाकी पत्र
images
SKIP THIS