images
images

खाँणलाई निलम्बन गर्न माग राख्दै गगन थापाको ‘नोट अफ डिसेन्ट’

काठमाडौँ- भ्रष्टाचारको आरोपमा पक्राउ परेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पार्टी सदस्यबाटै निष्कासन गर्नुपर्ने र अनुसन्धानका लागि सघाउ पुर्‍याउनुपर्ने भन्दै महामन्त्री गगनकुमार थापाले पार्टीको केन्द्रीय समिति बैठकमा ‘नोट अफ डिसेन्ट’ दर्ता गराएका छन्।

यद्यपि कांग्रेस बैठकले भने खाँणको बारेमा कुनै निर्णय गरेको छैन। बैठकपछि भएको पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले भने आरोप लगाउँदैमा कोही दोषी नहुने भन्दै खाँणको बचाउ गरेका छन्।

केन्द्रीय कार्यसमिति बैठकमै लिखित रुपमा फरक मत राखेका थापाले निर्णयमा पनि फरक मत दर्ता गराएका हुन्।

कांग्रेस केन्द्रीय समिति बैठकमा थुप्रै नेताहरुले खाँणको बचाउ गरेका थिए भने केही नेताहरुले भने उनलाई निलम्बन गर्नुपर्ने जिकिर गरेका थिए।

images
images
हुलाकी पत्र
images
SKIP THIS