images
images

प्रदेश प्रमुख तथा मुख्यमन्त्री सम्पर्क कार्यालय तथा निवासको उद्घाटन[ फोटाे फिचर सहित ]

ललितपुर । ललितपुर महानगरको भैंसीपाटीस्थित नवनिर्मित प्रदेश प्रमुख तथा मुख्यमन्त्री सम्पर्क कार्यालय तथा निवासको उद्घाटन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।

प्रदेश प्रमुख र मुख्य मन्त्रीलाई  प्रधानमन्त्री  प्रचण्डले साँचाे हस्तान्तरण गरेपश्चात  कोशी र सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख मुख्य मन्त्रीको निवास अवलोकन समेत गरेका थिए ।

८५ करोडको लागतमा निर्माण भएको आवास भवनमा प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूका लागि छुट्टाछुट्टै ब्लक निर्माण गरिएको छ । २७ रोपनी १३ आना क्षेत्रफलमा फैलिएको जग्गामा प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुका लागि  निवास तयार पारिएको हाे ।

images
images
हुलाकी पत्र
images
SKIP THIS