images
images

प्रधानमन्त्री दाहाल भाद्र १३ गते धनगढी जादै

धनगढी- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड धनगढी जाने भएका छन्।

धनगढीमा चार दल सम्मिलित समाजवादी मोर्चाको प्रदेश स्तरीय सन्देश सभामा सहभागी हुन उनी भाद्र १३ गते धनगढीमा आउने भएका हुन्।

सभालाई सम्बोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाल, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र जनता समाजवादी पार्टीका नेता अशोक श्रेष्ठसमेत जाने तयारी रहेको समाजवादी मोर्चा प्रदेशको कार्यालय सचिव उद्धब भट्टराईले जानकारी दिए।

images
images
हुलाकी पत्र
images
SKIP THIS