images
images

माओवादी विशेष रुपान्तरण अभियान सुरु

नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान शनिबारदेखि सुरु भएकाे छ ।   २५ लाख जनताबीच पुग्ने लक्ष्यसहित माओवादीले तीन चरणको अभियान सुरु गरेकाे हाे ।

अभियानको उद्घाटन प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री  एवं  पार्टी  अध्यक्ष  पुष्पकमल  दाहाल  ‘प्रचण्ड’ ले छ हजार ७४३ वडामा एकसाथ भर्चुअल माध्यमबाट गरेका छन्  ।  प्रधानमन्त्री  प्रचण्डले  अभियानकाे उद्घाटन  पेरिसडाँडाबाट गरेका छन् । उद्घाटनपछि दिउँसो १ बजे प्रधानमन्त्री प्रचण्ड  चन्द्रागिरि–२,  घट्टेडाँडा  पार्कमा  हुने  कार्यक्रममा प्रधानमन्त्री दाहाल सहभागी हुने छन् ।

images
images
हुलाकी पत्र
images
SKIP THIS