images
images

कोरियामा पानीजहाज कम्पनीमा काम गर्न जान ३५ हजारको आवेदन, असोज १ बाट भाषा परीक्षा

काठमाडौं । वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुुमति प्रणाली (इपिएस) कोरिया शाखाले भाषा परीक्षा आगामी असोज १ गतेदेखि गर्ने भएको छ।

दक्षिण कोरियामा पानीजहाज कम्पनी अर्थात् ‘सिप बिल्डिङ’ मा जान आवेदन दिएकाहरूको परिक्षा लिन लागेको हो।

कोरियामा ‘सिप बिल्डिङ’ को कामका लागि साउन २० गतेदेखि २४ गतेसम्म ३५ हजार ७०८ आवेदन दिएका छन्।

दक्षिण कोरिया मानव संसाधन विभाग (एचआरडी) ले नेपालबाट दुुई हजार पाँच सय जनालाई ‘सिप बिल्डिङ’ का लागि लैजाने गरी आवेदन माग गरिएको थियो।

images
images
हुलाकी पत्र
images
SKIP THIS