images
images

पद र पैसाको पछि लागेर नेपालीले दुख पाए : मन्त्री किराती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले, पद, पैसाको पछि लागे पछि नेपालीले दुख पाएको टिप्पणी गरेका छन् ।

काठमाडौँमा खेमराज गुरुङ ट्रस्टद्वारा आयोजित विशेष सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उनले, नेपाली राजनीति जरामा नलागी फूल र सुगन्धको पछि लागेको टिप्पणी गरे ।

‘राजनीतिमा पनि हाम्रो जरातिर ध्यान दिने हो कि, हामी जरामा लाग्दा राणा शासन र पञ्चायत पनि हटाउन सफल भयौ तर जब हामी फूल र सुगन्धमा लाग्यौँ पद, पैसाको पछि लाग्छौ नि त्यसपछि दुख सुरु भयो ।

हामी आफ्नो माटोमा फर्किन सक्यौ भने मात्रै विकास हुन सक्छ’ उनले भने । उनले सबै श्रष्टाको योगदानका लागि आवश्यक पहल गर्ने बताए ।

images
images
हुलाकी पत्र
images
SKIP THIS