images
images

फ्रान्स र सर्विया पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले फ्रान्स र सर्विया पठाउने भन्दै ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले रोजगारीका लागि सर्विया पठाइदिन्छु भन्दै ठगी गर्ने धादिङ स्थायी घर भई हाल भक्तपुर ठिमी बस्ने राजकुमार लामिछाने,फ्रान्स पठाइदिन्छु  भनि रकम ठगी गर्ने स्थायी ठेगाना वालिङ स्याङ्जाका वीरबहादुर गुरुङ र टर्की पठाउने नाममा ठगी गर्ने कैलाली लम्किचुहाका चित्रबहादुर मगरलाई पक्राउ गरेको हो ।

images
images
हुलाकी पत्र
images
SKIP THIS