images
images

नेम्वाङको निधनमा प्रतिनिधि सभाले पारित गर्‍यो शोक प्रस्ताव

प्रतिनिधि सभाको बैठकले सुवास नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकले संविधानसभा अध्यक्ष, प्रतिनिधि सभाका सांसद तथा नेकपा एमाले संसदीय दलका उपनेता नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको हो।

images
images
हुलाकी पत्र
images
SKIP THIS