निर्वाचनमार्फत एक सचिव र १० केन्द्रीय सदस्य चयन भए। सचिवमा पारस खड्काले निवर्तमान केन्द्रीय सदस्य प्रशान्तविक्रम मल्ललाई ११ मतले हराउँदै विजयी भए।केन्द्रीय सदस्यमा महिलातर्फ जयन्तीदेवी भट्टको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध चयन भइन। यसै गरी, लुम्बिनीबाट प्रदीप मजगैंया र कर्णालीबाट श्रीधर केसी पनि निर्विरोध केन्द्रीय सदस्य चयन भए।

मधेस प्रदेशमा माधवकुमार कर्माचार्य र मोहम्मद दाउद अन्सारीको बराबरी मत ल्याएपछि गोला प्रथाबाट कर्माचार्यले बाजि मारे। त्यस्तै करन महत्रा क्षेत्री र ऋषिराम गौतमले समान २६-२६ मत ल्याए। उनीहरूमध्ये गोला प्रथाबाट करन  विजयी घोषित गरिएको छ।

सचिव

प्रशान्त विक्रम मल्ल ३७

पारश खडका ४८ (विजयी)

कोशी

अर्जुन पौडेल ४६ (विजयी)

सुनिल कुमार पौडेल ३४

मधेश

माधव कुमार कर्माचार्य ४२ (गोला प्रथाबाट विजयी)

मोहम्मद दाउद अन्सारी ४२

बागमती

दिवाकर घले ४६ (विजयी)

सुदिप पिया ३६

गण्डकी

देवेन्द्र प्रजु २८

सुदिप शर्मा ५२ (विजयी)

सुदूरपश्चिम

बिक्रम विष्ट ४९ (विजयी)

हरि रेग्मी ३१

खुला

धिरेन्द्र सावद ५९ (विजयी)

नरेश राणा १४

कृष्ण प्रसाद श्रेष्ठ २५

बिरेन्द्र बहादुर चन्द ३४ (विजयी)

सुनिल कार्की २०

कैलाश विष्ट १३

सुनिल सिंह हमाल १८

आयुष श्रेष्ठ ५१ (विजयी)

प्रकाश गैरे ७

प्रकाश पौडेल २३

करन महत्रा क्षेत्री २६ (गोला प्रथा विजयी)

ऋषिराम गौतम २६

दुर्गाराज पाठक ५४ (विजयी)