images
images

इन्द्रजात्रा हेर्न राष्ट्रपति पौडेल हिँडेर वसन्तपुर पुगे

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल इन्द्रजात्रा पर्व हेर्न जुद्ध सालिकबाट हिँडेर वसन्तपुर गएका छन् । वसन्तपुरमा इन्द्रजात्रा पर्व हेर्न राष्ट्रपति पौडेललगायतका उच्चपदस्थ व्यक्तिहरू जुद्ध सालिकबाट हिँडेर त्यहा पुगेका हुन् ।

राष्ट्रपतिसँगै उपराष्ट्रपति राम सहाय यादव, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरु, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलगायत हिँडेर वसन्तपुर गएका हुन् ।

बिहीबार वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी इन्द्रजात्रा पर्व मनाइँदैछ ।

images
images
हुलाकी पत्र
images
SKIP THIS