images
images

काठमाडौंबाट पोखराका लागि उडेका विमान काठमाडौं फर्किए

काठमाडौं । काठमाडौको त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेका विमान बीचबाटोबाटै काठमाडौं फर्किएका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या भएपछि विमान काठमाडौं नै फर्किएका हुन् ।

सोमबार बिहान यति एयरलाइन्स र श्री एयरलाइन्सका विमान पोखरा अवतरण नगरी काठमाडौं फर्केको त्रिभुवन विमानस्थल स्रोतले जानकारी दिएको छ ।

images
images
हुलाकी पत्र
images
SKIP THIS