images
images

प्रमुख प्रतिपक्षी दलका नेता ओलीले आज संसदमा बोल्ने

प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बोल्ने भएका छन्।

सभामुख देवराज घिमिरेको सचिवालयले दिएको जानकारीअनुसार प्रमुख प्रतिपक्षी दलका नेताले संसदमा बोल्न समय माग गरेका छन्।

प्रतिनिधि सभा बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ।

ओलीले समसामयिक राजनीतिक घटनाक्रम लगायतका विषयहरूमा धारणा राख्न समय लिएका हुन्।

images
images
हुलाकी पत्र
images
SKIP THIS