images
images

कोशी सरकारबाट माओवादी मन्त्रीहरु बाहिरिए

विराटनगर । कोशी प्रदेश सरकारमा रहेका तिनजना  नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिएका छन् ।

नयाँ सरकार गठनको प्रक्रिया थाल्ने  संसदीय दलको बैठकले निर्णय गरेपछी मन्त्रीहरुले  राजीनामा दिएका हुन् ।

राजिनामा पत्र लिएर   मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाउन मुख्यमन्त्री कार्यालयमा मन्त्रीहरु  पुगेका थिए । कार्की नेतृत्वको सरकारमा माओवादीबाट, सामाजिक विकास मन्त्री राजेन्द्र कुमार कार्की र पर्यटन, वन तथा वातावरण गणेश उप्रेती  र खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री नारायण बुर्जा मगर थिए ।

images
images
हुलाकी पत्र
images
SKIP THIS